पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा १ रुपैयाँ भाउ बढेको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । यता हवाई इन्धनको मूल्य भने घटेको छ ।

May 31, 2025 - 16:37
 0
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौँ । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा १ रुपैयाँ भाउ बढेको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
यता हवाई इन्धनको मूल्य भने घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register