विद्युतीय अभिलेख तथा कागजातलाई मान्यता दिने कानुन आउँदै, विद्युतीय कारोबार ऐन खारेज हुने

काठमाडौँ । सरकारले विद्युतीय अभिलेख तथा कागजातलाई कानुनी मान्यता दिनेगरी प्रतिनिधिसभामा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८१’ दर्ता गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार दर्ता गरेको यो विधेयक पारित भएमा प्रचलित कानुनमा लिखित वा मुद्रित रूपमा हुनुपर्ने भनिएका सबै कागजातले विद्युतीय स्वरूपमा पनि कानुनी मान्यता पाउने बताइएको छ । विधेयकको परिच्छेद-२ मा ‘विद्युतीय अभिलेख’ सम्बन्धी व्यवस्थाहरू प्रस्ताव गरिएका छन् । विधेयकको दफा ३ मा भनिएको छ, “...प्रचलित कानुनमा कुनै...

Jun 12, 2025 - 02:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register