प्रदेश र स्थानीय तहले पाउने अनुदानको विवरण सार्वजनिक (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने अनुदानको विवरण सार्वजनिक गरेको छ । जसअनुसार प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी अनुदान पाउने भएका छन् । प्रदेशले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् भने स्थानीय तहले ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ […]

Jun 2, 2025 - 08:59
 0
प्रदेश र स्थानीय तहले पाउने अनुदानको विवरण सार्वजनिक (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने अनुदानको विवरण सार्वजनिक गरेको छ । जसअनुसार प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी अनुदान पाउने भएका छन् ।

प्रदेशले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् भने स्थानीय तहले ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने मन्त्रालयले जनाएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register