नेपाललाई स्कटल्याण्डविरुद्ध पहिलो सफलता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले स्कटल्याण्डविरुद्ध पहिलो विकेट लिएको छ । फोर्टहिलमा जारी खेलमा नेपालका लागि रिजन ढकालले पहिलो विकेट लिएका हुन् । उनले स्कटल्याण्डका ओपनर जी मुन्सेलाई १२ रनमा आउट गरे । २.२ ओभरमा मुन्से सोमपाल कामीको हातबाट क्याचआउट भएका हुन् । नेपालले टस जितेर पहिले बलिङ रोजेर बलिङ गरिरहेको छ […]

Jun 2, 2025 - 11:21
 0
नेपाललाई स्कटल्याण्डविरुद्ध पहिलो सफलता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले स्कटल्याण्डविरुद्ध पहिलो विकेट लिएको छ ।

फोर्टहिलमा जारी खेलमा नेपालका लागि रिजन ढकालले पहिलो विकेट लिएका हुन् । उनले स्कटल्याण्डका ओपनर जी मुन्सेलाई १२ रनमा आउट गरे ।

२.२ ओभरमा मुन्से सोमपाल कामीको हातबाट क्याचआउट भएका हुन् ।

नेपालले टस जितेर पहिले बलिङ रोजेर बलिङ गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register