गर्मीको घरेलु समाधान ! नेपाली इन्जिनियरले बनाए बत्ती नभएको बेलामा पनि चल्ने ‘घैँटे कुलर’

काठमाडौँ । नेपाली इन्जिनियरहरूले स्थानीय सामाग्री प्रयोग गरेर कुलर बनाएका छन् । घरेलु तथा व्यावसायिक प्रयोजनका सामग्री बनाउँदै आएको पर्साको कम्पनी ‘हस्क पावर नेपाल’ का इन्जिनियरले घैँटो, गाईको गोबर र ब्याकअप ब्याट्री प्रयोग गरेर कुलर निर्माण गरेका हुन् ।  ब्याट्री फुल चार्ज गरेर प्रयोग गर्दा यस कुलरले चार घण्टाभन्दा लामो समयसम्म ठन्डा बनाइराख्ने कम्पनीका प्रबन्ध निर्देशक मनोज कुमार गुप्ताले बताए । वायुपङ्खी चुलो निर्माण गर्दै आएको यस कम्पनीले पहिलो पटक घैँटो प्रविधि तयार पारेको हो । गुप्ताले भने, “यो क...

Jun 4, 2025 - 15:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register