कांग्रेस भातृ संगठनको भवन बनाउन ३ करोड बजेट विनियोजन भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौँ । सहरी विकास मन्त्रालयले नेपाली नेपाल तरुण दलको भवन बनाउन तीन करोड रुपैयाँ विनियोजन गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले शनिबार विज्ञप्ति जारी गर्दै उक्त बजेट तरुण दलको भवन निर्माणका लागि भएको उल्लेख गर्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र कांग्रेस सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका थिए । मन्त्री सिंह गणेशमान सिंहका छोरा हुन् । यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारी स्रोतको दुरुपयोग भएको भन्दै विरोध जनाएका छन् । फेसबुक, एक्स लगायतका ...

Jun 8, 2025 - 06:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register