पोर्चुगल जित्यो यूईएफए नेसन्सको उपाधि, रोनाल्डोले रचे नयाँ कीर्तिमान

झापा, २६ जेठ । यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । आइतबार राति म्युनिखमा भएको फाइनलमा टाइब्रेकरमा स्पेनलाई ५–३ ले पराजित गर्दै पोर्चुगलले दोस्रोपटक नेसन्स लिगको उपाधि जितेको हो। निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट गरिएको हो। रोनाल्डोले पोर्चुगलका लागि [...] The post पोर्चुगल जित्यो यूईएफए नेसन्सको उपाधि, रोनाल्डोले रचे नयाँ कीर्तिमान appeared first on Jhapa Online.

Jun 9, 2025 - 03:20
 0
पोर्चुगल जित्यो यूईएफए नेसन्सको उपाधि, रोनाल्डोले रचे नयाँ कीर्तिमान

झापा, २६ जेठ । यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ ।

आइतबार राति म्युनिखमा भएको फाइनलमा टाइब्रेकरमा स्पेनलाई ५–३ ले पराजित गर्दै पोर्चुगलले दोस्रोपटक नेसन्स लिगको उपाधि जितेको हो। निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट गरिएको हो।

रोनाल्डोले पोर्चुगलका लागि तेस्रो उपाधि उचालेका हुन्। करियरको १ सय ३८ अन्तराष्ट्रिय गोल गरेका रोनाल्डोले आफ्नै नयाँ कीर्तिमान रचेका हुन्।

The post पोर्चुगल जित्यो यूईएफए नेसन्सको उपाधि, रोनाल्डोले रचे नयाँ कीर्तिमान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register