नोकियाको कमब्याक, २३ हजार रुपैयाँमा भित्रियो नयाँ फाइभजी स्मार्टफोन

काठमाडौँ । नोकियाको पुरानो विश्वसनीयता बोकेको नयाँ स्मार्टफोन एचएमडी क्रेस्ट म्याक्स फाइभजी (HMD Crest Max 5G) स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ । एचएमडी ग्लोबलले निर्माण गरेको यो बजेट स्मार्टफोनको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ । सामान्य प्रयोगकर्तालाई ध्यानमा राखेर डिजाइन गरिएको यो फोनमा ६.६७ इन्चको फुल एचडी प्लस ओलेड डिस्प्ले, ९० हर्ज रिफ्रेस रेट, पन्च-होल डिजाइन छ । फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको डेप्थ सेन्सर र ५० मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । क्रेस्...

Jun 9, 2025 - 04:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register