बिर्तामोडमा भेटिएको शवको पहिचान खुल्यो, मृतक भारत आसामका दिपेन मादुवा

बिर्तामोड, २६ जेठ । झापाको बिर्तामोड नगरपालिका–२ स्थित सडक आइतबार बेलुका मृत अवस्थामा फेला परेको एक पुरुषको शवको पहिचान खुलेको छ । बिर्तामोड–२ चैतुवाडीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै रहेको कच्ची सडक किनारामा भेटिएको शव भारत आसाम सिरोङका ४३ वर्षीय दिपेन मादुवा रहेको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी [...] The post बिर्तामोडमा भेटिएको शवको पहिचान खुल्यो, मृतक भारत आसामका दिपेन मादुवा appeared first on Jhapa Online.

Jun 9, 2025 - 04:29
 0
बिर्तामोडमा भेटिएको शवको पहिचान खुल्यो, मृतक भारत आसामका दिपेन मादुवा

बिर्तामोड, २६ जेठ । झापाको बिर्तामोड नगरपालिका–२ स्थित सडक आइतबार बेलुका मृत अवस्थामा फेला परेको एक पुरुषको शवको पहिचान खुलेको छ ।

बिर्तामोड–२ चैतुवाडीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै रहेको कच्ची सडक किनारामा भेटिएको शव भारत आसाम सिरोङका ४३ वर्षीय दिपेन मादुवा रहेको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

मृतकको नेपालमा कोही आफन्त नरहेको र आसाममा रहेका आफन्तलाई जानकारी भइसकेको उहाँले बताउनुभयो । हिजो बेलुका सडक किनारमा मानिस मृत अवस्थामा देखेर स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

The post बिर्तामोडमा भेटिएको शवको पहिचान खुल्यो, मृतक भारत आसामका दिपेन मादुवा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register