उफ् ! गर्मी… (तस्विरहरू)

काठमाडौँ । देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि पानी पारेर चिसो भएको काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँहरू अहिले गर्मीले तातिन थालेका छन् । आज (सोमबार)काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस देखि न्यूनतम २२ डिग्री सेल्सियस रहेको छ । गर्मी बढ्न थालेसँगै सर्वसाधारणहरु दिनको समयमा छाता ओड्ने र आइस क्रीम जस्ता […]

Jun 9, 2025 - 12:10
 0
उफ् ! गर्मी… (तस्विरहरू)

काठमाडौँ । देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि पानी पारेर चिसो भएको काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँहरू अहिले गर्मीले तातिन थालेका छन् ।

आज (सोमबार)काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस देखि न्यूनतम २२ डिग्री सेल्सियस रहेको छ ।

गर्मी बढ्न थालेसँगै सर्वसाधारणहरु दिनको समयमा छाता ओड्ने र आइस क्रीम जस्ता चिसो खाद्य पदार्थ सेवन गर्न थालेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register