संसद्मा होहल्ला, प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने

काठमाडौँ । प्रतिनिधि सभाको बैठकको कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची हटाइएको छ । संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्मा विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलिसँग प्रश्नोत्तर गर्ने भनिएको कार्यसूची नै हटाइएको छ । संसद्मा विपक्षी दलले अवरोध सृजना गर्दै नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने जानकारी […]

Jun 20, 2025 - 07:33
 0
संसद्मा होहल्ला, प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने

काठमाडौँ । प्रतिनिधि सभाको बैठकको कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची हटाइएको छ ।

संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्मा विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलिसँग प्रश्नोत्तर गर्ने भनिएको कार्यसूची नै हटाइएको छ ।

संसद्मा विपक्षी दलले अवरोध सृजना गर्दै नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने जानकारी गराएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register