आकस्मिक बाहेकका ड्राइभिङ लाइसेन्स सुरक्षा मुद्रण केन्द्रबाट छापिँदै, चिप्सको सट्टा क्यूआर कोड हुने

काठमाडौँ । अब आकस्मिक बाहेकका सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम सुरक्षा मुद्रण केन्द्रबाट हुने भएको छ । गत जेठमा यातायात व्यवस्था विभाग र केन्द्रबिच भएको सम्झौता अनुसार लाइसेन्स छपाइको काम केन्द्रबाट पनि हुने भएको हो । आकस्मिक लाइसेन्स छपाइको काम भने यातायात व्यवस्था विभागबाट नै हुने विभागका सूचना अधिकारी गणेशमान सिंह राईले बताए । “अहिले दैनिक ४०० देखि ५०० सम्म आकस्मिक लाइसेन्स छापिरहेका छौँ । तर, विभागले करिब ३० लाख जति लाइसेन्स छाप्न बाँकी नै छ,” उनले भने । बाँकी लाइसेन्स छपाइका लाग...

Jun 20, 2025 - 12:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register