धोवीखोलामा बाढी, कोरिडोर डुबानमा

काठमाडौं । वर्षापछि काठमाडौंको धोवीखोलामा आएको बाढीले कोरिडोर डुबानमा परेको छ । शुक्रबार दिनभर भएको वर्षापछि धोवीखोलामा आएको बाढी सडकसम्म पुगेको छ । अनामनगर छेउको कोरिडोर डुवानमा परेका छ । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । अहिले सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Jun 20, 2025 - 13:59
 0
धोवीखोलामा बाढी, कोरिडोर डुबानमा

काठमाडौं । वर्षापछि काठमाडौंको धोवीखोलामा आएको बाढीले कोरिडोर डुबानमा परेको छ । शुक्रबार दिनभर भएको वर्षापछि धोवीखोलामा आएको बाढी सडकसम्म पुगेको छ ।

अनामनगर छेउको कोरिडोर डुवानमा परेका छ । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । अहिले सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register