एकातिर तामझामका साथ ओभरपास उद्घाटन, अर्कोतिर जाममा सर्वसाधारण (तस्वीरहरू) 

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा तामझामका साथ उद्घाटन हुँदै थियो, अर्कोतर्फ भने उदेक लाग्दो दृश्य । सडकमा सवारी चाप बढ्ने समय दिउँसो चार बजे उद्घाटन कार्यक्रम गरिँदा चोकमा सधैँझै जाम पर्‍यो । ओभरपासकै बीच भागमा औपचारिक कार्यक्रम पनि आयोजना गरिएकाले सडकमा सवारी जाम बढाएको हो । दुई वर्षभित्र […]

Jun 20, 2025 - 12:41
 0
एकातिर तामझामका साथ ओभरपास उद्घाटन, अर्कोतिर जाममा सर्वसाधारण (तस्वीरहरू) 

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा तामझामका साथ उद्घाटन हुँदै थियो, अर्कोतर्फ भने उदेक लाग्दो दृश्य ।

सडकमा सवारी चाप बढ्ने समय दिउँसो चार बजे उद्घाटन कार्यक्रम गरिँदा चोकमा सधैँझै जाम पर्‍यो । ओभरपासकै बीच भागमा औपचारिक कार्यक्रम पनि आयोजना गरिएकाले सडकमा सवारी जाम बढाएको हो ।

दुई वर्षभित्र निर्माण काम सम्पन्न गर्नुपर्ने ओभरपास पटक–पटक म्याद थप गरी ढिला निर्माण भयो । र, सोही ओभरपास उद्घाटन गर्न प्रधानमन्त्री पुगेपछि सर्वसाधारण जाममा परे ।

 तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register