पशुपति विकास कोषका दुई पूर्वसदस्य–सचिवसहित १४ जनाविरुद्ध मुद्दना दर्ता

कामाठमाडौं । पशुपति विकास कोषका पूर्व सदस्य–सचिव मिलनकुमार थापालगायत १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार थापा, तत्कालीन सदस्य–सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरूले आपसी मिलेमतोमा १० करोड ३३ लाख ९१ […]

Jun 22, 2025 - 14:05
 0
पशुपति विकास कोषका दुई पूर्वसदस्य–सचिवसहित १४ जनाविरुद्ध मुद्दना दर्ता

कामाठमाडौं । पशुपति विकास कोषका पूर्व सदस्य–सचिव मिलनकुमार थापालगायत १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार थापा, तत्कालीन सदस्य–सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनीहरूले आपसी मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ ।

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा भ्रष्टाचार गरेको आरोप छ ,

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register