सुदूरपश्चिम युवा परिषदको कार्यकारी उपाध्यक्षमा साउँद नियुक्त

कैेलाली । सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा गजेन्द्र साउँद नियुक्त हुनुभएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको परिषदमा साउँद नियुक्त भएका हुन्। एक दशकदेखि खेलकुद र युवा गतिविधिमा संलग्न साउँदले नियुक्तिपछि युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्धन र सामाजिक न्यायका पक्षमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले प्रदेशभरका युवालाई एकीकृत गर्दै समावेशी र दीर्घकालीन […]

Jun 25, 2025 - 07:47
 0
सुदूरपश्चिम युवा परिषदको कार्यकारी उपाध्यक्षमा साउँद नियुक्त

कैेलाली ।

सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा गजेन्द्र साउँद नियुक्त हुनुभएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको परिषदमा साउँद नियुक्त भएका हुन्।

एक दशकदेखि खेलकुद र युवा गतिविधिमा संलग्न साउँदले नियुक्तिपछि युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्धन र सामाजिक न्यायका पक्षमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

उहाँले प्रदेशभरका युवालाई एकीकृत गर्दै समावेशी र दीर्घकालीन योजना अघि बढाउने योजना बनाएको बताउनुभएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register