एमाले सचिवालय बैठक सारियो

काठमाडौँ । नेकपा एमालेको आज दिउँसो १ बजेका लागि तय गरिएको सचिवालय बैठक तयारी नपुगेका कारण दुई घण्टा पछाडि सरेको छ। अब बैठक आजै दिउँसो ३ बजे बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव डां भीष्म अधिकारीले जानकारी दिएका छन्। बैठकमा आगामी विधान महाधिवेशनको तयारीबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

Jun 25, 2025 - 08:23
 0
एमाले सचिवालय बैठक सारियो

काठमाडौँ ।

नेकपा एमालेको आज दिउँसो १ बजेका लागि तय गरिएको सचिवालय बैठक तयारी नपुगेका कारण दुई घण्टा पछाडि सरेको छ।

अब बैठक आजै दिउँसो ३ बजे बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव डां भीष्म अधिकारीले जानकारी दिएका छन्।

बैठकमा आगामी विधान महाधिवेशनको तयारीबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register