४० वर्षपछि विन्डोजमा ‘ब्लु स्क्रिन अफ डेथ’ हट्दै, अब ब्ल्याक स्क्रिन देखिने

काठमाडौँ । विगत ४० वर्षदेखि प्रयोग हुँदै आएको विन्डोजको ‘ब्लु स्क्रिन अफ डेथ (BSOD)’ अब परिवर्तन हुने भएको छ । माइक्रोसफ्टले विन्डोज ११ मा यो एरर मेसेज (त्रुटि सन्देश)को नयाँ डिजाइन ल्याउने भएको हो । कम्पनीका अनुसार अब यो ‘ब्ल्याक स्क्रिन अफ डेथ’ नामले चिनिनेछ । नयाँ डिजाइनमा पहिले जस्तो नीलो रंग, अनुहारको फोहोर चिन्ह र क्यूआर कोड हटाइएको छ । यसको सट्टा कालो ब्याकग्राउन्डमा सरल जानकारी देखिने व्यवस्था गरिएको छ । नयाँ अपडेटपछि ‘ब्लु स्क्रिन अफ डेथ’ कालो स्क्रिनमा परिवर्तन हुनेछ । तर य...

Jun 27, 2025 - 02:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register