सिठ्ठी बजाउँदै सडकमा निस्किए सुनचाँदी व्यवसायी (तस्विरहरू)

काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन् । उनीहरूले न्युरोड जुद्धशालिकबाट र्याली सुरू गरेर इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट […]

Jul 9, 2025 - 09:46
 0
सिठ्ठी बजाउँदै सडकमा निस्किए सुनचाँदी व्यवसायी (तस्विरहरू)

काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन् । उनीहरूले न्युरोड जुद्धशालिकबाट र्याली सुरू गरेर इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए ।

हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने लगायत माग गर्दै उनीहरुका केहि समयदेखि आन्दोलनमा छन् । सुनमा लगाइएको २ प्रतिशत विलासी कर पनि खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

यसैगरी, भक्तपुरका सुनचाँदी व्यवसायीले पनि सिठी जुलुश आयोजना गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register