कविता : “मुस्कान”

देवेन्द्र किशोर ढुङ्गानातिम्रो यो कोमल मुस्कानम कसम खान्छु, मेरो ज्यान लिन्छ।तिम्रो मुस्कान,मेरो शान्तितिम्रो मुस्कानमा मेरो सबैथोक छजबम तिमीलाई सम्झन्छु,मलाई सम्झन्छुतिम्रो मुस्कानजसलेमलाई प्रेममा पार्छ तिम्रो मुस्कान,मानौं कसैले सुमधुर धुन बजायोर हृदयमा शान्तिले भरिएको मुस्कान। मानिसहरू मनको शान्तिको लागि धेरै कुरा गर्छन्तिनीहरू मन्दिर, मस्जिद, चारै धाम जान्छन्कोहीअल्लाह भन्छन्,कोही राम भन्छन्तरतिम्रो एउटा मुस्कान मेरो लागिपर्याप्त छl जसले जीवनलाई [...] The post कविता : “मुस्कान” appeared first on Jhapa Online.

Jul 13, 2025 - 04:20
 0
कविता : “मुस्कान”

देवेन्द्र किशोर ढुङ्गाना
तिम्रो यो कोमल मुस्कान
म कसम खान्छु, मेरो ज्यान लिन्छ।
तिम्रो मुस्कान,
मेरो शान्ति
तिम्रो मुस्कानमा मेरो सबैथोक छ
जब
म तिमीलाई सम्झन्छु,
मलाई सम्झन्छु
तिम्रो मुस्कान
जसले
मलाई प्रेममा पार्छ

तिम्रो मुस्कान,
मानौं कसैले सुमधुर धुन बजायो
र हृदयमा शान्तिले भरिएको मुस्कान।

मानिसहरू मनको शान्तिको लागि धेरै कुरा गर्छन्
तिनीहरू मन्दिर, मस्जिद, चारै धाम जान्छन्
कोही
अल्लाह भन्छन्,
कोही राम भन्छन्
तर
तिम्रो एउटा मुस्कान मेरो लागि
पर्याप्त छl

जसले जीवनलाई जीवन दिन्छ
मनको आँधीबेहरीबाट राहत पाउँछ।
तिम्रो साथ र त्यो सधैं परिचित मुस्कान
म हृदयको
कुरा बुझ्छु
तिम्रो मनमा
के भइरहेको छ
के तिमी खुसी छौ कि कुनै कुराले
दुखी छौ l
जब तिमी
दुःखी हुन्छौ,
जीवन उजाड लाग्छ
तिम्रो मुस्कानले जीवन मधुवन जस्तो लाग्छ l
भद्रपुर, झापा

The post कविता : “मुस्कान” appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register