शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, चैत १ गतेभित्र आवेदन दिन सकिने
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै देशभरका शाखाहरूमा केही संख्यामा प्रशिक्षार्थी सहायक माग गरेको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले चैत १ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदकको उमेर २८ वर्ष भन्दा कम हुनुपर्ने बैंकले जनाएको छ । साथै, आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै […]

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै देशभरका शाखाहरूमा केही संख्यामा प्रशिक्षार्थी सहायक माग गरेको हो।
What's Your Reaction?






