प्रबासी नेपाली मञ्च युके साउथ ईस्ट इलाका कमिटिको क्षेत्रीय समितिको अधिबेशन सम्पन्न 

Jul 18, 2022 - 18:43
Jul 18, 2022 - 19:00
 0
प्रबासी नेपाली मञ्च युके साउथ ईस्ट इलाका कमिटिको क्षेत्रीय समितिको अधिबेशन सम्पन्न 

London: प्रबासी नेपाली मञ्च युके साउथ  ईस्ट इलाका कमिटिको  अधिबेशन सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि प्रबासी नेपाली मञ्चयुरोपका उपाध्यक्ष तथा बेलायत ईन्चाज बिनोद  ज्ञवाली हुनुहुन्थ्यो भने अध्यक्षता केदार थपलियाले  गर्नुभएको थियो ।

अधिबेशनको विशिष्ट अतिथिमा प्रबासी नेपाली मञ्च युके राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलिया , प्रबासी नेपाली मञ्च युरोपका सदस्य तथा महिला ईन्चाज कल्पना त्रिपाठी रहनुभएको थियो।  अन्य अतिथिहरुमा  प्रबासी नेपाली मञ्च युके  राष्ट्रिय कमिटीका बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख तुङ्ग भद्र भुसाल , उपाध्यक्षहरु दासु पाण्डे , सरस्वति केसी , हरिगोविन्द गुरुङ , पशुपति पोखरेल, आर्थिक बिभाग प्रमुक पुण्य रेग्मी  र रोयल बरॊ ग्रीनवीचका काउन्सिलर जित रानाभाट   रहनुभएको थियो।

कार्यक्रममा प्रमुक अथिति बिनोद ज्ञवाली र सभाअध्यक्ष केदार थपलियाले सयुक्त रुपमा पानसमा बत्ति बालेर उत्घाटन गर्नुभयको कार्यक्रमको संचालन समितिका सल्लाहकार आर्क राज  तिम्सिनाले  गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रबासी नेपाली मञ्च  राष्ट्रिय कमिटीका उपाध्यक्ष दासु पाण्डेले राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि  र अन्य अतिथिहरुले शुभकामान मन्तव्यको साथमा समसामाहिक रानीतिक बिसयमा आफ्नो भनाइहरु राख्नुभएको थियो । 

अधिबेशनले  अध्यक्षमा आर्क राज  तिम्सिना , उपाध्यक्षमा  राममाया बिस्ट, सचिबमा पंकज बजगाई  र सह-सचिवमा राधा खरेल ,  कोषाध्यक्षमा मा राजेन्द्र लम्साल , सह- कोषाध्यक्षमा जिबिका नहर्की  र सदस्यहरुमा  रुकु पाण्डे, अमृत के सी , गिता इटनी सेडाई ,  कमल काफ्ले र  बाकी सदस्य पछि थप गर्ने गरि १५  सदस्य रहेको नयाँ समिति गठन गरेको छ।  

नया कार्यसमिति  लाई उपस्थित अथितिहरुले कार्यकालको सफलताको शुभकामना बक्ता गर्नु भयको थियो।

Picture Gallery:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Ahilya Kunwar (अहिल्या कुँवर)   ( बेक्सली नेप्लिज् कम्युनिटी पत्रकारिता संयोजक ) Welcome to Bexley Nepalese Community Bexley Nepalese Community (“the Charity”) is a charitable organisation established in 2008 and formally registered in March 2016 with the Company House as a company limited by guarantee. The Charity is working on promotion of social inclusion for the public benefit for those in Nepalese community and Gurkha ex-servicemen and their dependents in the London Borough of Bexley who are socially excluded on the grounds of their social and economic position by the provision of basic English language, computer courses, advancement of education of the public in Gurkha and Nepalese culture, tradition and history by means as the trustees see fit.