आज सन्दीपविरुद्धको मुद्दाको फैसला

May 30, 2023 - 04:32
 0
आज सन्दीपविरुद्धको मुद्दाको फैसला
आज सन्दीपविरुद्धको मुद्दाको फैसला

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्दाको सुनुवाई आज हुँदैछ ।बलात्कार आरोप खेपिरहेका लामिछानेको मुद्दामा फैसलाका लागि आज पेशी तोकिएको हो । आज फैसला भएको खण्डमा सन्दीप आजाद हुने वा जेल फर्किने निर्क्योल हुनेछ ।

पटक पटक विभिन्न कारण देखाउँदै मुद्दाको अन्तिम सुनुवाई हुन सकेको छैन । आज भने फैसला आउन सक्ने सम्भावना रहेको छ ।

यसअघिको सुनुवाईले सन्दीपविरूद्व उजुरी हाल्ने किशोरीको जन्म सम्बन्धी कागजात पुन: झिकाउन अदालतले आदेश दिएको थियो ।अदालतको आदेशसँगै किशोरीको वडा र जन्म भएको अस्पतालले जन्म सम्बन्धी कागजात पठाइसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1