ट्रम्पले भने – रुससँगको युद्ध समाप्त हुनु युक्रेनका लागि धेरै राम्रो हुनेछ

काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेको पहिलो दिनमै रुस–युक्रेन युद्ध रोक्ने आफ्नो पुरानो दाबीप्रति प्रतिक्रिया दिएका छन् । राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले भने, ‘आधा दिन मात्रै बितिसकेको छ । मसँग अझै आधा दिन बाँकी छ । के हुन्छ हेर्नेछौँ ।’ ट्रम्पले पत्रकारहरूलाई भने, ‘मैले बुझेको छु कि युक्रेनी राष्ट्रपति जेलेन्स्की […]

Jan 21, 2025 - 05:30
 0
ट्रम्पले भने – रुससँगको युद्ध समाप्त हुनु युक्रेनका लागि धेरै राम्रो हुनेछ

काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेको पहिलो दिनमै रुस–युक्रेन युद्ध रोक्ने आफ्नो पुरानो दाबीप्रति प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले भने, ‘आधा दिन मात्रै बितिसकेको छ । मसँग अझै आधा दिन बाँकी छ । के हुन्छ हेर्नेछौँ ।’

ट्रम्पले पत्रकारहरूलाई भने, ‘मैले बुझेको छु कि युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्ध अन्त्य गर्न रुससँग सम्झौता गर्न चाहन्छन् ।’

‘अधिकांश मानिसहरूले रुस-युक्रेन युद्ध एक हप्तामा समाप्त हुनेछ भन्ने सोचेका थिए । मलाई लाग्छ कि यो युद्ध समाप्त हुनु जेलेन्स्कीको लागि धेरै राम्रो हुनेछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register