राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण

Jun 13, 2023 - 08:37
 0
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनाले मंगलबार बेइजिङ स्थित माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । 

९ सदस्यीय संसदीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन पुगेका अध्यक्ष तिमिल्सिनाले मंगलबार नै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन ९चाईनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स० का अध्यक्ष वाङ हुनिङसंग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1