आज भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला क्रिकेट टोली

Jun 15, 2023 - 01:36
 0
आज भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला क्रिकेट टोली
आज भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला क्रिकेट टोली

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली आज भारतसँग प्रतिस्पर्धामा उत्रदैछ । एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिता अन्तर्गत नेपाल आज भारत ए सँग खेल्दै छ । 

आज हुने सो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेबाट सुरु हुनेछ । सो खेल हङकङको मोंग कोकमा हुनेछ ।

पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित नेपाली महिला क्रिकेट टोली आज हुने दोस्रो खेलमा भने जीतका लागि मैदानमा उत्रदैछ ।  उता भारत भने पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.