पोखरा पुग्यो दीपल ईभी

पोखरा । नेपालका लागि चाङ्गनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा दीपल ईभी सार्वजनिक गरेको छ । हालै आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, दीपल ईभीका ब्रान्ड एम्बासडर पारस खड्का तथा चाङ्गनका स्थानीय डिलर हिमालय अर्गनाइजेसनका संस्थापक मिलन थापा र निर्देशक सौरभ थापाले दीपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन् । कार्यक्रममा मन्त्री थापाले चाङ्गनलाई शुभकामना दिँदै बिक्रीपछिको सेवामा ध्यान दिनुपर्नेमा जोड दिए । पारस खड्काले दीपल इभी ‘भ्यालु फर मनि’ भए...

Oct 2, 2024 - 12:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register