अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

काठमाडौं । अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको यादवको नाम अनुमोदन गरेको हो । गत भदौ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको थियो । पूर्वउपसभामुख समेत रहेकी यादव कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएकी थिइन् । समितिबाट अनुमोदन भएसँगै राष्ट्रपतिले नियुक्ति दिनेछन् […]

Oct 2, 2024 - 13:01
 0
अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

काठमाडौं । अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको यादवको नाम अनुमोदन गरेको हो ।

गत भदौ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको थियो ।

पूर्वउपसभामुख समेत रहेकी यादव कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएकी थिइन् । समितिबाट अनुमोदन भएसँगै राष्ट्रपतिले नियुक्ति दिनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register