कृष्णभिरमा सडक भासियो, सवारी सञ्चालन एकतर्फी

काठमाडौं । पृथ्वी राजमार्गमा अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिमा पर्ने कृष्णभिरमा सडक भासिएको छ । सडक भासिएपछि एकतर्फी सवारी सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार   पृथ्वी राजमार्गको जोखिम हुने ठाउँमा २४ सै घण्टा प्रहरी परिचालन गरिएको छ । संवेदनशील ठाउँमा  पहिरोको जोखिम देखिएमा ५ सय मिटर पर सवारी […]

Oct 2, 2024 - 16:05
 0
कृष्णभिरमा सडक भासियो, सवारी सञ्चालन एकतर्फी

काठमाडौं । पृथ्वी राजमार्गमा अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिमा पर्ने कृष्णभिरमा सडक भासिएको छ ।

सडक भासिएपछि एकतर्फी सवारी सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार   पृथ्वी राजमार्गको जोखिम हुने ठाउँमा २४ सै घण्टा प्रहरी परिचालन गरिएको छ ।

संवेदनशील ठाउँमा  पहिरोको जोखिम देखिएमा ५ सय मिटर पर सवारी होल्ड गर्नेगरी व्यवस्थापन ट्राफिक कार्यालयले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register