यस्तो छ संसद्मा आज प्रस्तुत हुने नीति तथा कार्यक्रमको पूर्व तयारी (तस्बिरहरू)
काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै छ ।
सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा नीति तथा कार्यक्रम प्रस्तुतको पूर्व तयारी गरिएको छ ।
प्रतिक्रिया
What's Your Reaction?