मनोहरा खोलामा एक शव भेटियो

काठमाडौं । ललितपुरको बालकुमारीस्थित मनोहरा खोलामा एक पुरुषको शव फेला परेको छ । बुधबार साँझ मनोहरा खोला किनारमा उक्त  शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । शव देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । शव खोलाले बगाएर ल्याएको आशंका गरिएको  छ। प्रहरीका अनुसार शवको पहिचान  भएको छैन  ।  शव पोस्टमार्टमका लागि पाटन […]

Oct 2, 2024 - 15:53
 0
मनोहरा खोलामा एक शव भेटियो

काठमाडौं । ललितपुरको बालकुमारीस्थित मनोहरा खोलामा एक पुरुषको शव फेला परेको छ ।

बुधबार साँझ मनोहरा खोला किनारमा उक्त  शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

शव देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । शव खोलाले बगाएर ल्याएको आशंका गरिएको  छ।

प्रहरीका अनुसार शवको पहिचान  भएको छैन  ।  शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register