प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले शिष्टाचार भेट गरेकी छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । भेटमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

Oct 3, 2024 - 08:37
 0
प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले शिष्टाचार भेट गरेकी छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।

भेटमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register