दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौं । दशैंमा  मनकामना केबलकार  दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल […]

Oct 3, 2024 - 17:21
 0
दशैंमा  मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौं । दशैंमा  मनकामना केबलकार  दुई दिन बन्द हुने भएको छ ।

असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।

प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागी  केवलकार संचालनमा आएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register