एयरपड्सको सहयोगले यसरी फेला पर्‍यो चोरी भएको ७७ करोड मूल्यको कार

काठमाडौं । एप्पलको एयरपड्सको सहयोगमा चोरी भएको फेरारी कार फेला परेको छ । यो रोचक घटना अमेरिकास्थित कनेक्टिकटको वाटरबरी सहरको हो, जहाँ १६ सेप्टेम्बरमा पाँच लाख ७५ हजार डलर (करिब ७७ करोड रुपैयाँ) मूल्यको लक्जरी कार चोरी भएको थियो । कारधनीले गल्तीले आफ्नो एयरपड्स कारभित्रै छोडेका थिए, जसले घटनाको मोड फेरिदियो । वाटरबरी अटो थिफ्ट टास्क फोर्स (एटीटीएफ) का प्रहरीले त्यही एयरपड्सको लोकेसन ट्र्याक गरेर कार खोजे र सफलता पाए । प्रहरीले साउथ मेन स्ट्रिटको एउटा पेट्रोल पम्पमा उक्त गाडी फेला पारेका थिए । कार च...

Oct 4, 2024 - 07:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register