जागीर खाने हो ? राष्ट्र बैंकमा कर्मचारी माग…(सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारी खुलाएको छ । बैंकले रक्षक, सिपाही, महिला सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृतगरी कुल २८ जना कर्मचारीका लागि रोजगारी खुलाएको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले कात्तिक २ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ । त्यस्तै, आवेदकको उमेर ४५ वर्ष भन्दा कम […]

Oct 4, 2024 - 10:49
 0
जागीर खाने हो ? राष्ट्र बैंकमा कर्मचारी माग…(सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारी खुलाएको छ । बैंकले रक्षक, सिपाही, महिला सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृतगरी कुल २८ जना कर्मचारीका लागि रोजगारी खुलाएको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले कात्तिक २ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।

त्यस्तै, आवेदकको उमेर ४५ वर्ष भन्दा कम हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो छ सूचना:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register