बाढीबाट क्षति पुगेका सामसङ प्रडक्ट निःशुल्क मर्मत हुने, यी सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । सामसङले नेपालमा हालैको बाढी, डुबान र पहिरोको विपद्‌ले पारेको प्रभावलाई मध्येनजर गर्दै एक विशेष अभियान सुरु गरेको छ । कम्पनीले बाढी र डुबानका कारण बिग्रिएका सामसङ मोबाइल लगायतका उत्पादन निःशुल्क रूपमा बनाइदिने अभियान सञ्चालनमा ल्याएको हो ।  सामसङ फ्लड केयर २०२४ नामक यो अभियान ग्राहकहरूलाई सहयोग गर्नका लागि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । “पानी क्षति पुगेका सामसङ उत्पादनहरूको मर्मत-श्रम र पाटपुर्जा बिना कुनै शुल्क उपलब्ध गराउने छौं,” कम्पनीले भनेको छ, “यो सेवा वारेन्...

Oct 6, 2024 - 07:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register