एनपीएल अक्सन : साहब आलम १५ लाख रुपैयाँमा काठमाडौं गुर्खाजमा भित्रिए

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा साहब आलमलाई काठमाडौं गुर्खाजले किनेको छ । एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थडक्स आलमलाई काठमाडौंले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो ।

Oct 6, 2024 - 11:13
 0
एनपीएल अक्सन : साहब आलम १५ लाख रुपैयाँमा काठमाडौं गुर्खाजमा भित्रिए

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा साहब आलमलाई काठमाडौं गुर्खाजले किनेको छ ।

एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थडक्स आलमलाई काठमाडौंले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register