एनपीएल अक्सन : विवेक यादव लुम्बिनी लायन्समा

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा विवेक यादव लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । एनपीएलको जारी अक्सनमा यादवलाई लुम्बिनीले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो । धेरै टोलीले उनलाई किन्न चाहे पनि चिट्ठामा लुम्बिनीले बाजी मारेको हो । उनी अलराउन्डर तथा राईट आर्म पेसर हुन्।    

Oct 6, 2024 - 11:33
 0
एनपीएल अक्सन : विवेक यादव लुम्बिनी लायन्समा

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा विवेक यादव लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

एनपीएलको जारी अक्सनमा यादवलाई लुम्बिनीले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो ।

धेरै टोलीले उनलाई किन्न चाहे पनि चिट्ठामा लुम्बिनीले बाजी मारेको हो । उनी अलराउन्डर तथा राईट आर्म पेसर हुन्।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register