एनपीएल अक्सन : अनिल साह १५ लाखमा जनकपुर बोल्ट्समा आवद्ध

काठमाडौं । अनिल कुमार साह नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । एनपीएलको जारी अक्सनमा जनकपुरले अनिललाई १५ लाख रुपैयाँमा भित्र्याएको हो । उनलाई सबै टिमले आवद्ध गर्न चाहे पनि चिट्ठामा जनकपुरले बाजी मारेको हो । साहले पछिल्लो पटक नेपाली राष्ट्रिय टोलीमा ओपनिङको भूमिका निभाइरहेका छन् । यस्तै काठमाडौं गुर्खाजले शंकर रानालाई […]

Oct 6, 2024 - 11:49
 0
एनपीएल अक्सन : अनिल साह १५ लाखमा जनकपुर बोल्ट्समा आवद्ध

काठमाडौं । अनिल कुमार साह नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

एनपीएलको जारी अक्सनमा जनकपुरले अनिललाई १५ लाख रुपैयाँमा भित्र्याएको हो । उनलाई सबै टिमले आवद्ध गर्न चाहे पनि चिट्ठामा जनकपुरले बाजी मारेको हो ।

साहले पछिल्लो पटक नेपाली राष्ट्रिय टोलीमा ओपनिङको भूमिका निभाइरहेका छन् ।

यस्तै काठमाडौं गुर्खाजले शंकर रानालाई ९ लाख ५० हजारमा आफ्नो टोलीमा जोडेको छ । लुम्बिनी लायन्सले दुर्गेश गुप्तालाई ८ लाखमा भित्र्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register