नेपालमा बौद्धिक सम्पत्ति संरक्षणका लागि छुट्टै प्रहरी युनिट गठन हुने

काठमाडौं । नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण गर्न बौद्धिक सम्पत्ति प्रहरीको गठन गर्न सकिने भएको छ । प्रतिलिपि अधिकार ऐन, २०८१ को मस्यौदामा यस्तो व्यवस्था गरिएको छ ।  ऐनको परिच्छेद २ को १३ (४) खण्डमा नेपाल सरकारले आवश्यकता अनुसार बौद्धिक सम्पत्ति (इन्टरलेक्चुअल प्रोपर्टी - आईपी) प्रहरीको गठन गर्न सक्ने कुरा उल्लेख छ । यसका साथै सरकारले आवश्यकता अनुसार बौद्धिक सम्पत्ति इजलास छुट्टै गठन गर्न सक्ने कुरा समेत लेखिएको छ । हालसम्म नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धीका मुद्दामामिला हेर्न छुट्टै निकाय छैन । यसले कोही पनि स्रष्टाको सिर्जना...

Oct 7, 2024 - 13:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register