दशैंमा दुर्गम ठाउँमा जाँदै हुनुहुन्छ ? युट्युबका भिडिओ यसरी गर्नुहोस् डाउनलोड

काठमाडौं । प्राय: युट्युबमा अनलाइनमार्फत नै भिडिओ हेर्ने गरिन्छ । तर, सधैं इन्टरनेट हुन्छ भन्ने छैन । यसका लागि डाउनलोड गर्ने एउटा विकल्प छ । हुन त युट्युबमा भिडिओ डाउनलोड गर्ने इन्बिल्ट फिचर छ । तर यसरी डाउनलोड गरिएको डिओ अन्यत्र शेयर गर्न मिल्दैन ।  त्यस्तै डाउनलोड क्वालिटी ३६० पिक्सेलसम्म मात्र रहेको छ । अनि अहिले एचडी रेजोलुसनको जमानामा त्यतिको गुणस्तर के राम्रो होला ? यसका साथै क्रियटरले डाउनलोड बन्द गरेको भिडिओ समेत प्रिमियममा डाउनलोड गर्न सकिन्छ । अनि ३० दिनसम्म इन्टरनेट कनेक्सन भएन स्वत: ती भिडिओ जान्छन् ।  ...

Oct 8, 2024 - 15:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register