गुगल डिपमाइन्डका सीईओ सहित अन्य दुईलाई नोबेल पुरस्कार

काठमाडौं । गुगल डिपमाइन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेमिस हासाबिस सहित डेभिड बेकर र जोन जम्परले २०२४ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् । प्रोटिन संरचनालाई बुझ्न गरेको अनुसन्धानका लागि उनीहरूलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गरिने भएको हो । नोबेल पुरस्कार समितिले बुधवार गरेको घोषणा अनुसार पुरस्कारको आधा हिस्सा ‘कम्प्युटेसनल प्रोटिन डिजाइन’का लागि बेकरलाई र आधा हिस्सा ‘प्रोटिन संरचनाको भविष्यवाणी’का लागि हासाबिस र जम्परलाई पुरस्कार दिइने भएको हो । पुरस्कार पाउने ब...

Oct 9, 2024 - 13:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register