बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने

काठमाडौं । बाढीपहिरोले अवरुद्ध बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन् । अहिले तीन ठाउँको अवरोध हट्न बाँकी रहेकोले भोलि बिहान १० बजेभित्र हट्नेछ । असोज ११ र १२ गते अविरल वर्षा कारण आएको बाढीपहिरोले राजमार्गको करिब १२ किलोमिटर सडक भत्काएको थियो ।

Oct 10, 2024 - 11:01
 0
बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने

काठमाडौं । बाढीपहिरोले अवरुद्ध बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन् ।

अहिले तीन ठाउँको अवरोध हट्न बाँकी रहेकोले भोलि बिहान १० बजेभित्र हट्नेछ ।

असोज ११ र १२ गते अविरल वर्षा कारण आएको बाढीपहिरोले राजमार्गको करिब १२ किलोमिटर सडक भत्काएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register