आफैं चल्ने रोबोट्याक्सी भोलि सार्वजनिक गर्दै एलन मस्क

  काठमाडौं । एलन मस्क प्रमुख कार्यकारी रहेको विद्युतीय सवारी निर्माता ट‍ेस्लाले भोलि शुक्रवार सेल्फ ड्राइभिङ ट्याक्सी अर्थात् ‘रोबोट्याक्सी’ सार्वजनिक गर्ने भएका छन् । नेपाली समय अनुसार बिहान पाैने ८ बजे एक विशेष कार्यक्रममार्फत रोबोट्याक्सी सार्वजनिक हुने भएको हो । यस रोबोट्याक्सीलाई साइबर क्याब भनेर समेत उपनाम दिइएको छ । ट्याक्सीबारे कम्पनीले पहिलो पटक नोभेम्बर २०१९ मा घोषणा गरेको थियो । त्यस्तै यसको डिजाइन गत वर्ष मात्र सार्वजनिक गरिएको थियो । जस अनुसार यसमा दुई ओटा सिट र ढोका हुनेछन् । यसको बनोट...

Oct 10, 2024 - 11:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register