यसपालि नोटको साटो डिजिटल दक्षिणा दिने कि ?

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीको महान् पर्व बडा दशैं आँगनमै आइसकेको छ । यो केवल एउटा धार्मिक र सांस्कृतिक महत्त्वको पर्व मात्रै नभएर परिवार र समुदायलाई अझ नजिक ल्याउने अवसर पनि हो । दशैंको दौरान टीका र जमराको आशीर्वादसँगै दक्षिणा दिइन्छ । यसले परम्परागत रूपमा सम्मान र माया दर्शाउँछ  । लामो समयदेखि चल्दै आएको यस परम्पराले परिवारका ठूला सदस्यहरूले सानालाई आशीर्वाद दिँदै आर्थिक रुपमा सहयोग गर्ने सामाजिक रीत बसाल्यो । तर, समय परिवर्तनशील छ । अहिले कागजी नोटको सट्टा ‘डिजिटल दक्षिणा’ अर्थात् डिजिटल ...

Oct 11, 2024 - 13:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register