एडोबीले ल्यायो लेखेको आधारमा आकर्षक भिडिओ बनाइदिने एआई टुल

काठमाडौं । एडोबीले भिडिओ बनाउन सक्ने नयाँ एआई टुल सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रम गर्दै कम्पनीले टेक्स्ट प्रम्प्टबाट भिडिओ बनाउन सक्ने नयाँ एआई मोडेलको बेटा भर्सन सार्वजनिक गरेको हो । ‘फायरफ्लाई भिडिओ’ नाम दिइएको यो मोडेलले यसै वर्षको सुरुमा सार्वजनिक भएको ओपनएआईको सोरा लगायत अन्य एआई टुललाई टक्कर दिने अनुमान गरिएको छ । विशेष गरी चलचित्र र टेलिभिजनका लागि भिडिओ सामग्री उत्पादनमा यसले परिवर्तन ल्याउने बताइएको छ । यसका लागि कम्पनीले व्यावसायिक रूपमा प्रयोग गर्न कानुनी रूपमा मान्यता मिल्ने डेटा राखेर...

Oct 15, 2024 - 14:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register