अमेरिकाविरुद्ध नेपाललाई दोस्रो झट्का
काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। टेक्सासस्थित ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका आसिफ शेख २७ रनमा आउट भएका हुन्। उनलाई अमेरिकाका ले आउट गरेका हुन्। नेपालले ९.१ ओभरमा २ विकेटको क्षतिमा ६९ रन बनाएको छ। यसअघि, अनिल साह पनि २७ रनमा आउट भएका थिए। टस जितेर अमेरिकालले पहिले बलिङ रोज्न्दा […]
काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
टेक्सासस्थित ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका आसिफ शेख २७ रनमा आउट भएका हुन्।
उनलाई अमेरिकाका ले आउट गरेका हुन्। नेपालले ९.१ ओभरमा २ विकेटको क्षतिमा ६९ रन बनाएको छ।
यसअघि, अनिल साह पनि २७ रनमा आउट भएका थिए।
टस जितेर अमेरिकालले पहिले बलिङ रोज्न्दा नेपालले पहिले ब्याटिङ गर्नेे निम्तो पाएको हो।
What's Your Reaction?