अमेरिकाविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका आसिफ शेख १ रनमा आउट भएका हुन्। उनलाई अमेरिकाका शौरभ नेत्राभालकरले आउट गरेका हुन्। २.४ ओभरमा नेपालले १ विकेटको क्षतिमा ११ रन बनाएको छ। टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

Oct 20, 2024 - 01:19
 0
अमेरिकाविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका आसिफ शेख १ रनमा आउट भएका हुन्।

उनलाई अमेरिकाका शौरभ नेत्राभालकरले आउट गरेका हुन्। २.४ ओभरमा नेपालले १ विकेटको क्षतिमा ११ रन बनाएको छ।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register