अमेरिकाविरुद्ध नेपालले गुमायो पहिलो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। टेक्सासस्थित ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका अनिल साह २७ रनमा आउट भएका हुन्। उनलाई अमेरिकाका अलि खानले आउट गरेका हुन्। नेपालले ५.३ ओभरमा १ विकेटको क्षतिमा ४८ रन बनाएको छ। टस जितेर अमेरिकालले पहिले बलिङ रोज्न्दा नेपालले पहिले ब्याटिङ गर्नेे निम्तो पाएको हो।

Oct 18, 2024 - 01:35
 0
अमेरिकाविरुद्ध नेपालले गुमायो पहिलो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

टेक्सासस्थित ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका अनिल साह २७ रनमा आउट भएका हुन्।

उनलाई अमेरिकाका अलि खानले आउट गरेका हुन्। नेपालले ५.३ ओभरमा १ विकेटको क्षतिमा ४८ रन बनाएको छ।

टस जितेर अमेरिकालले पहिले बलिङ रोज्न्दा नेपालले पहिले ब्याटिङ गर्नेे निम्तो पाएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register