सुनको मूल्य आकासियो, तोलाकै १ लाख ६४ हजार ४ सय रूपैयाँ

काठमाडौं । सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार तोलाको १ लाख ६२ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको सुनको मूल्यले आज त्यो रेकर्ड ब्रेक गरेको हो । आज छापावाल सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढ्दै १ लाख ६४ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको […]

Oct 18, 2024 - 06:17
 0
सुनको मूल्य आकासियो, तोलाकै १ लाख ६४ हजार ४ सय रूपैयाँ

काठमाडौं । सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार तोलाको १ लाख ६२ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको सुनको मूल्यले आज त्यो रेकर्ड ब्रेक गरेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढ्दै १ लाख ६४ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ३० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register